नेकपा एमालेले बिद्यानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि केही खुकुलो मापदण्ड बनाएको छ । बिधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि केन्द्रीय कमिटीमा राखिएको विधानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि यसअघिको कडा ब्यवस्था हटाई केही सहज बनाइएको छ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
उपाध्यक्ष भीम रावल...
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमलामाई नगरपालिका वडा न. २ को वडाकमिटी बैठकमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । वडा कमिटी अध्यक्ष मानसिं थोकरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवम्...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकाङ्क्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका...
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धीको यात्रामाथि प्रहार गर्ने र यसलाई भत्काउने प्रयासलाई सफल हुन नदिने अठोट गर्नुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्दै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको...
आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो।
सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्।
गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा...
बाग्मती प्रदेशसका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक समारोहका बीच तीनपाटन गाउँपालिकाको भिमस्थामा रहेको शिक्षा क्याम्पसको नबनिर्मित भवनको आज उद्घाटन गरेकाछन् । क्याम्पस सञ्चालक समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री कटुवालले भिमस्थान र बेलघारीसँग आफ्नो निकै पुरानो सम्बन्ध रहेको स्मरणगर्दै आफ्नो...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउने बताएका छन्। राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्।
सरकार विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन पक्षीय...
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...












