एमाले विधान संशोधन प्रस्ताव : केन्द्रीय सदस्य बन्न सहज,यस्तो छ नयाँ ब्यवस्था

एमाले केन्द्रीय कार्यालय, माइतीघर । फोटोः प्रदेशखबर डटकम

नेकपा एमालेले बिद्यानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि केही खुकुलो मापदण्ड बनाएको छ । बिधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि केन्द्रीय कमिटीमा राखिएको विधानको मस्यौदामा केन्द्रीय सदस्य हुनका लागि यसअघिको कडा ब्यवस्था हटाई केही सहज बनाइएको छ ।