सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको छ । स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो । सिन्धुपाल्चोकका बाढी...
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको जानकारी दिएको छ। मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाभित्र समुदायस्तरको भीडभाड हुने विभिन्‍न स्थानहरुमा ४ हजार ८०० जनाको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए। समुदाय स्तरको...
मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार  र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना भएकाे छ। बाेट दुर्घटनामा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ। बिहीबार बिहान चालकको उद्धारका...
चीनको अर्थतन्त्रमा सुधार देखिएको छ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० को पहिलो त्रैमासिकमा नकारात्मक अंकमा गएको चीनको अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा केही सुधार देखिएको हो । दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्रमा ३.२ प्रतिशतले बृद्धि भएको हो । बुधबार सार्वजनिक गरिएको...
बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । त्यस्तै २४ घण्टामा नेपालभर ६९७ जना डिस्चार्ज भएका छन् । त्यससँगै...
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भगवान राम जन्मभुमि अयोध्याबारे दिएको विवादास्पद भनाइ २४ घन्टा पनि नबित्दै सच्याउँदै परराष्ट्र मन्त्रालयले मंगलबार यसबारे प्रष्टीकण दिएको छ। मंगलबार ओलीको भनाइ सच्याउँदै भारतको अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्य कम नभएको प्रष्टीकरण सरकारले दिएको...
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्। ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण...
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय प्राकृतिक प्रकोपको पीडामा परेको नागरिकहरुप्रति चिन्ता व्यक्त गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै शाहले देशभर भइहरेका प्राकृतिक विपद‍्को घटनाबाट आफू दुखी भएको बताएका छन्। उनले उद्धार, राहत र उपचारमा ध्यान पुर्‍याउन सबैलाई अपिल समेत...
सरिता गिरीलाई सांसद पदबाट हटाइएकोबारे समाजवादी पार्टीले संसद सचिवालयलाई जानकारी गराएको छ। मंगलबार समाजवादीको पदाधिकारी बैठकले गरेको निर्णयअनुसार संसदीय दलले उनलाई सांसद पदबाट हटाउन संसदलाई जानकारी गराएको हो। पार्टीको पत्र बुधबार संघीय संसदका महासचिवलाई बुझाइएको प्रमुख सचेतक उमाशंकर अगरगरियाले जानकारी दिए। पार्टीको...
केपी शर्मा ओलीले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने खेल भइरहेको अवस्थामा कता लाग्ने हो कित्ता क्लियर गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। शनिबार बेलुका बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुसँग छलफल गर्दैै ओलीले आफू र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउने चलखेल...
- Advertisement -

भरखरै प्राप्त