नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानन्त्री केपी शर्मा ओलीले पार्टी फुटाइसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले एकता प्रक्रिया नटुंगिदै पार्टी फुटाइसकेको आरोप लगाउँदै उनको इच्छा पूरा हुन नदिने बताए । प्रधानमन्त्रीका कारण नेकपाका नेताहरुलाई समाजमा...
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७१ औँ वर्ष प्रवेश गरेको छ । सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत् समाजवाद एवं साम्यवादसम्म पुग्ने महान् लक्ष्यसहित २२ अप्रिल, १९४९मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो।
यही सन्दर्भमा सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ यसबारेमा जानकारी दिएको हो। उदयपुरको त्रियुगा नगरपालिका–३ मा भुल्केमा रहेको मस्जिद वरपरका ११ जना स्थानीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
योसँगै कैलालीपछि उदयपुरमा पनि कोरोनाको स्थानीय...
सिंगो देश कोरोनाको महामारीसँग जुधिरहेका बेला सरकारले यस्तो अध्यादेश किन ल्याउनुप¥यो ? के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् ? सरकारले ल्याएको अध्यादेशबाट यस्तो प्रश्न उब्जेको छ र सबैतिर आशंकागर्दै संकटकाल घोषणा र मध्यावधी निर्वाचनसम्मका विषयले अहिले चर्चा पाइरहेका...
जर्मनीले बेलायत, फ्रान्स र अमेरिकासँगको गठबन्धन बनाएर चीनलाई कोरोनाभाइरसबाट भएको क्षतिका लागि एक खर्ब ३० अर्ब पाउन्डस्टर्लिङ बराबरको एक बिल भुक्तानी गर्न पठाएको छ ।
जर्मनीले चीनमाथि आक्रोश पोख्दै कोरोनाभाइरस महामारीको असरको जिम्मा चीनले लिनुपर्ने भन्दै यो बिल पठाएको एक...
नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीका कमदलाई व्यवस्थामाथिकै षड्यन्त्रका रुपमा ब्याख्य गरेका छन् ।
नेता थापाले भने, 'यो बेलामा सबै नागरिकले आफूलाई घरभित्र बन्दाबन्दीमा राखेर व्यक्तिगत रुपमा गर्नुपर्ने त्याग, दुःख, पीडा साह्रा खेपेर सरकारलाई साथ दिरहेका बेला प्रधानमन्त्री त्यसको...
नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका दश जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डीआईजीहरुलाई दर्ज्यानी चिह्न लगाइदिएका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आकस्मिक सचिवालय बैठक केही समय अगाडि सकिएको छ । मन्त्रिपरिषद्ले दल फुटाउनका लागि सजिलो पार्ने प्रावधानसहित अध्यादेश ल्याएपछि नेकपाको सचिवालय बैठक बालुवाटारमा चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक बस्नुको औचित्य समाप्त...
सत्तारुढ नेकपा अन्तर्गत पूर्व माओवादी खेमाका मन्त्रीहरु बालुवाटारमा मन्त्रिपरिषद बैठक सकेर नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
बैठकमा उठेका विषयहरु प्रचण्डलाई सुनाएपछि आफुहरुलाई अध्यक्षले खुमलटार बोलाएको एक मन्त्रीले बताए ।नेकपाका दुई अध्यक्षबीच मतभेद बढिरहेका बेला सोमबार...
सिन्धुलीको कमलामाई नगरपालिकाले देशमैं पहिलो पटक भारतीय खाद्यान्न, तरकारी तथा फलफुलमाथिको आयातलाई पूर्ण रोक लगाएको एक साता पुरा नहुँदै सिन्धुलीका एक व्यवासयीले स्थानीय प्रशासनले लगाएको आयात र निर्यातको निर्णयलाई धोली लगाईदिए ।रातमाटाका तरकारी व्यवसायीले सर्वदलीय निर्णय र स्थानीय प्रशासनको...










