प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारीसन्देशमा विषम परिस्थितिका बीच...
अप्रत्यासित रुपमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच बुधवार राति एकीकरण गर्ने सहमतिसँगै ती दुबै पार्टीभित्र असन्तुष्टि बढ्ेको छ ।
सरकारले राजनीतिक दल सम्बन्धी ऐनलाई खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि समाजवादी र राजपाभित्रका असन्तुष्ट नेताहरुले पार्टी फुटाउने करिवकरिव निश्चित भएपछि...
पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले...
समाजवादी पार्टीका नेताहरू बिहीबार बिहानै होटल म्यारियल पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरूको भागाभाग भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ । त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल...
‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको...
राजसंस्थाको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । बासठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै...
बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको...
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा....
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्यादेशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।
बुधबार सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग छलफल गर्दै ओलीले सरकारले अध्यादेश आवश्यक भएरै ल्याएको जिकिर गर्दै अनावश्यक टिका टिप्पणीमा...
सरकारले ल्याएका दुई अध्यादेशका कारण सत्तारुढ नेकपामा चर्को विवाद सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र सल्लाह नगरी अध्यादेश ल्याएको भन्दै पूर्व एमाले र पूर्व माओबादी पक्षका नेताहरुले पूर्णएकता नहुँदै पार्टी विभाजन गर्न खोजिएको बताएका छन् ।
अध्यादेश...










