प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिँदै आएको लकडाउन तत्काल अन्त्य नहुने बताएका छन्। शनिबार सिंहदरबारस्थित एक्सन रूमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले लकडाउन तत्काल नहट्ने र नेपाल-भारत सीमानाकामा अझै...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठले सांसद् विकास कोषको रकम कोरोना रोकथाम र नियन्त्रणमा अर्च गर्न सरकारलाई सुझाएका छन् । उनले सांसद विकास कोष अनावश्यक मात्र नभइ अनुचित समेत भएको बताएको बताए। सांसद् विकास कोष आवश्यक नभएको भनेर...
कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना...
काठमाडौ: अदालतको नियमति काम कारबाही पनि लक डाउन अवधिभर स्थगित भएको छ। सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३ गतेसम्म लक डाउन लम्ब्याएको अवस्थामा अदालतबाट गरिने नियमति काम पनि त्यही अवधिसम्म रोक्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली...
काठमाडौ: कोरोना संक्रमण विरुद्ध लड्नलाई सरकारले सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई सेवामा फर्कन स्वेच्छिक आव्हान गरेको छ। यस्तै छात्रवृत्रिमा अध्ययनरत चिकित्सक परिचालन गर्ने निर्णय गरेको छ। शुक्रबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले...
काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरिएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीको रुप लिदै आएको कोरोना भाइरसको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आज बेलुका ईमेज च्यालनलाई दिएको अन्तर्वार्ताको क्रममा अध्यक्षले सो कुरा बताएका हुन् । अध्यक्ष...
जनकपुरधाम: कोरोना भाइरसको महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले प्रदेशमा रहेको विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा रहेको अस्पताललाई ५०-५० बेडको अस्पतालमा परिणत गर्ने...
काठमाडौ: शुक्रबार र शनिबार काठमाडौँबाट बाहिर जाने दिने निर्णय नगरेको उच्चस्तरीय समितिले जानकारी दिएको छ। कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि गठित उच्चस्तरीय समन्वयन समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरुको बैठकले दुई दिन उपत्यकाबाट बाहिरिन दिने तर भित्रिन...
आज जनआन्दोलन दिवस विभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ । २०४६ सालको शान्तिपूर्ण जनआन्दोलन मार्फत प्रजातन्त्रको पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झनामा चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । ३० वर्षीय पञ्चायती व्यवस्था ढलेको दिनको सम्झनामा यो दिनलाई नेपाली काङ्ग्रेस,...
- Advertisement -

भरखरै प्राप्त