फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्नो मातहतका जवानदेखी अधिकृतसम्म सरुवा गरेपछि ति निकायमा कोरोना संक्रमणको त्रास बढेको सम्वद्ध अधिकारीहरुले बताउन थालेका छन् । समाचार स्रोतका अनुसार सिन्धुली जिल्लामा रहेको नेपाली सेना...
निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए।
दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल...
भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार ९ सय ३८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुंगाका १, झापाका १६, पाँचथरका १, मोरङका ६९, पर्साका १०८, सुनसरीका ३६, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका...
देशभर सोमबार थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २४, सल्यानका १, बाराका ५९, पर्साका ७५, सप्तरीका १, मोरङका ४०, धनुषाका ३, झापाका ८, सुनसरीका ३१, डढेलधुराका १ जना रहेका छन्।
यस्तै काभ्रेका ४, महोत्तरीका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीका अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो।
नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
नारायणी कोभिड अस्पतालले डिस्चार्ज गरेको एक विरामीको मृत्युपछि विरगञ्जमा निषेधाज्ञामा थप कडाइ गर्न आइतबारदेखि नेपाली सेना परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई अझै प्रभावकारी बनाउन अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीको सहयोगका लागि सेना परिचालन गरिएको जानकारी दिए ।
‘निषेधाज्ञालाई...
कमलामाई नगरपालिका वडा नं. ६ राममाडी स्थित बन्द रहेको एपोलो अस्पताल कोभिड अस्पतालका रुपमा हिजोबाट सञ्चालनमा आएको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा केही दिन अगाडि बसेको सर्वपक्षीय वैठकले ३ बर्ष देखि बन्द रहेको एपोलो अस्पताललाई कोभिड उपचार...
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको टेलिफोन वार्तामा प्रम ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसको शुभकामना तथा नेपाल सरकार र जनताका तर्फबाट र आफ्नै तर्फबाट प्रधानमन्त्री मोदी, भारत सरकार र जनतालाई हार्दिक बधाई दिएको...
विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ।
अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...










