केन्द्रीय कारागार, सुन्धारामा रहेका २५ जना कैदीबन्दी शनिबार छुटे, राष्ट्रपतिद्वारा आम माफी पाएर। यीमध्ये ८ जना ज्यान मारेको (कर्तव्य ज्यान) र ४ जना सवारी ज्यान(सवारीले ज्यान लिएका)का कैदी छन्। स्रोतका अनुसार आम माफी पाएका यी कर्तव्य ज्यानका कैदीमध्ये चार जनालाई...
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन्। प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान...
पछिल्लो समय लगातार प्रधानमन्त्री निवास बालुवाटारमा वा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति...
माओवादी आन्दोलनका एक निडर योद्धा महेन्द्रदेव श्रेष्ठको २२ औँ स्मृती दिवस नेकपाको मुख्यालय पेरिसडाँडामा मनाइंदै छ । हो । २०५५ साल असोज ४ गते आजकै दिन उदयपुर जिल्लाको खोक्सामा निर्मम र कायरतापूर्ण तबरले नियन्त्रणमा लिई हत्या भएको थियो ।स्मृती...
विभिन्न माग राखेर जुम्लामा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ। माइतीघर मण्डलामा शनिबार दिउँसो सत्याग्रही डा. केसीका मागहरु पूरा गर्नु पर्ने मागसहित उनका समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर, गोविन्द...
एसिड हिंसासम्बन्धी नयाँ कानुनले आगामी केही दिनमै पूर्णता पाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निकै चासो देखाएपछि एसिड हिंसाको निरोध र कडा दण्ड प्रावधानसहित नयाँ कानुनलाई अन्तिम रुप दिन कानुन आयोग र महान्यायाधिवक्ताबीच तीव्र सहकार्य भइरहेको छ। भदौ २५...
नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२...
भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालसँगको ऐतिहासिक र साँस्कृतिक सम्बन्धको आधारमा दुई देशबीचको सम्बन्ध थप बलियाे हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जन्मदिनकाे शुभकामनाकाे जवाफमा ट्वीट गर्दै माेदीले बस्तो बताएका हुन्। माेदीले बिहीबार आफ्नो ७० औँ जन्मदिन...
सिरहा कारागार कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ। क्षमताभन्दा चार गुणा बढी कैदी रहेको सिरहा कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गरिएकोमा बुधबार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला...
भदौ २८ गते आइतबारदेखि चारवर्षे कार्यकाल सकिएर नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट अवकास प्राप्त कुलमान घिसिङले आफू पदमा बहाल रहेको बेला विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा कानुन विपरीत गरेको पुष्टि भएको छ । प्राधिकरणले विद्युत् नियमन आयोग ऐन, २०७४ को...
- Advertisement -

भरखरै प्राप्त