स्वास्थ्य मन्त्रालयले कोरोनाबाट संक्रमित नागरिकहरुको तथ्याङ्क लुकाएको तथ्य फेला परेको छ। स्वास्थ्य मन्त्रालय र जिल्ला स्वास्थ्य कार्यलयले दिने संक्रमितको तथ्याङ्कमा दुई/चारजना फरक तथ्याङ्क आउनु स्वभाविक मानिए पनि एकै दिन ६७ जनाको फरक तथ्याङ्क आउनुले राज्यले आम नागरिकलाई झुट्टो तथ्याङ्कमा भुलाई...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ। शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ। दुई...
पर्सामा ६ महिने शिशुसहित थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा ६ महिनाका शिशुसहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा ७९ वर्षका वृद्ध समेत रहेको...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत...
नेपालमा पछिल्लो २४  घण्टामा थप ८८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज...
नेकपाको सचिवालय बैठक स्थगित भएको छ। भोलि शनिबार निर्धारित बैठक स्थगित भएको हो। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए। सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको...
भक्तपुरमा एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्। महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज...
कोरोना महामारीको संकटको घडीमा जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। सर्लाहीको हरिवनमा सरोकारवालाहरुसँग सुझाव लिन आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले अहिले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला नरहेको...
विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारको बारे राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्टाचारीलाई कारवाही नगरी प्रधानमन्त्री निरिह र कर्तब्य विमुढ भएको आरोप लगाएका छन् । आज अध्यक्ष थापाले सामाजिक संजालमा...
कोरोना भाइरसबाट संक्रमित भएकी एक गर्भवती महिलाको निधन भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत बारा हर्दिया गाउँकी २३ वर्षकी गर्भवती महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । भदौ ८ गते स्वास्थ्यमा...
- Advertisement -

भरखरै प्राप्त