कोरोना भाइरसको परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्रीका साथै प्रधानमन्त्रीसँग नियमित सम्पर्क हुनेहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश–२ का आन्तरिक मामिला...
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो।संक्रमित महिलामा पाठेघर क्यान्सर र नियोनिया भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।उनले भने,...
कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो । उनले पछिल्लो...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९बारे गलत सूचना दिने भएको भन्दै फेसबुकले उनको पोस्ट हटाइदिएको जनाएको छ ।
झण्डै बालबालिका कोभिड–१९प्रतिरोधी रहेको भनी ट्रम्पले गरेको फेसबुक पोस्ट हटाइ दिएको हो ।
फेसबुकले कोभिड–१९को बारेमा हानिकारक गलत सूचना भएकोले यससम्बन्धी कानुनको उल्लंघन भएको...
कोभिड–१९को विषयलाई लिएर पश्चिमाहरूले गर्ने गरेको चीनको आलोचना उनीहरूको असफलताको लाज लुकाउने मुकुन्डो भएको विश्व प्रसिद्ध चिकित्सासम्बन्धी पक्रिका द ल्यान्सेटका प्रमुख सम्पादक डा. रिचार्ड होर्टोनले बताएका छन् ।
डा. होर्टोनले बेलायती अखबार द गार्डियनमा सार्वजनिक गरेको विचारआधारित आलेखमा भनेका छन्...
कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ।
स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो।
बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका...
साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।
बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने...
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना...
गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या...
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयले तय गरेको निति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६÷७७ को...












