नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफूहरुबीच भएको सहमति कार्यान्वयनको माग गरेका छन्।
सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि...
बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् ।
राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा...
बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको...
भारतले नेपाली भूमि समेटेको नक्सा संसद भवनमा राखेको बिषयमा अध्यक्ष माधवकुमार नेपाल मौन बसेपछि नेकपा एसमा भारतको बिषयलाई लिएर बिवाद भएको छ । राष्ट्रियता जस्तो संवेदनशील बिषयमा अध्यक्षबाटै धारणा आउनुपर्ने अडानमा रहनुभएका खनाल माधव केही नबोल्ने भनेपछि आज बिदेश...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्रका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
प्रचण्डको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएको हुँदा राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र...
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउन प्रस्ताव गरेका छन् ।
उनले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्ने र अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउने प्रस्ताव गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका...
एमाले सकाउने अभियानमा लागेपछि एमालेका निलम्बित नेता माधवकुमार नेपाल एक्लै पर्न थाल्नुभएको छ । नेता नेपालका सवैभन्दा नजिक मानिने केन्द्रीय सदस्य बिष्णु रिजालले पनि आजबाट उहाँको साथ छाडनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा...
सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ ।
बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र केही समयपछि सुरु हुँदै छ । बन्दसत्रमा सबै प्रतिनिधीहरु हलभित्र प्रवेश गरिसकेका छन् । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरिसक्नु भएको छ । । आइतबार विहान १० बजे सुरु हुने भनिएको...












