नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गरेका छन्।
कांग्रेस केन्द्रीय समितिको हिजो (शुक्रबार) बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। त्यसैको भोलिपल्ट देउवाले...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् ।
शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका हुन।
जनताले निर्वाचन आयोगको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच संवाद सुरु भएको छ। प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ ।
नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन । संवाद...
नेकपा एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका मामिललामा आगामी दिनमा निर्वाचन आयोग र सर्वोच्च अदालले गर्ने निर्णय आफ्नै पक्षमा हुने दाबी गरेका छन्।
उनले नेपालको अदालत ‘चार्ली च्याप्लिन’को खेल जस्तो नभएको भन्दै को असली हो...
कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो।
स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा...
धनुषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु सदा मंगलबार मृतअवस्थामा भेटिए। सवारी ज्यानसम्बन्धि मुद्दामा दुई सातादेखि हिरासतमा रहेका शम्भु शौचालयको ‘भेन्टिलेसन’ मा झुण्डिएको अवस्थामा भेटिएका थिए। मुसहर समुदायका शम्भु गाउँकै एकजना साहुको ट्रयाक्टर चलाएर जीवनयापन गर्दै आइरहेका थिए।
बुवा रोजगारीको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रचण्ड-माधव समूहले वैधानिकता पाउनेमा शङ्का व्यक्त गरेका छन् ।
अध्यक्षद्वय पुस्पकमल दाहाल र मावधकुमार नेपालले पार्टी वैधानिकताको दाबी गर्दै निर्वाचन आयोगमा पुग्दा आफूले राप्रपा विभाजनको घटना सम्झिएको भन्दै उनले आशङ्का व्यक्त गरेका हुन्...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । करिब ४३ महिनासम्म सत्ता सम्हालेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लिएका आर्थिक नीतिको विरोध गर्दै सत्तामा पुगेको कांग्रेस नेतृत्वको...
प्रतिनिनिधसभा विघटन बदर गरी आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक इजलाशले रिटमाथिको बहश...












