बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन्। प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ। कात्तिक ६ गते उनमा कोरोना...
सिन्धुलीः नेकपा एमालेका नेताहरुले आज बिहान सिन्धुलीका नेताहरुले अहिलेको संकटपूर्ण अबस्थामा जिल्लाको वातावरण सहज बनाउन र प्रतिकुलतालाई अनुकुलतामा बदल्न अपील गरेका छन् ।जेनजी आन्दोलनका नाममा भएको एमाले सिन्धुलीको पार्टी कार्यालयको निरिक्षणका क्रममा एमालेका नेताहरुले सो कुरा बताएका हुन् ।...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट...
सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । नेपाल पक्षले बैठक रोकेर कार्यदल ब्युँताई एकता प्रयास अगाडि बढाउन माग गर्दै आएको छ । शनिबारको बैठकमा महासचिव महासचिव ईश्वर पोखरेलले संगठनात्मक...
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्। राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाएर भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो। सीपीसीले भट्टराईसँगै कोरोना पुष्टि भएकी...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाति महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धिले...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय सदस्य  महेश बस्नेतले जानकारी दिए । यसअघि नेकपाको आइतबार...
नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले एमाले फुटाउने अध्यादेश ल्याए परिणाम निकै गम्भीर हुने चेतावनी दिनुभएको छ । शनिबार युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका एमाले फुटाउन अध्यादेश ल्याए प्रधानमन्त्री शेरबहादुर देउवाले निकै नराम्रो परिणाम बेहोर्नू...
- Advertisement -

भरखरै प्राप्त