नेकपा एमालेले विधान महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको छ । शनिबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनका तयारी गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो । बैठकले साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई विधान...
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिध सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते अपराह्न ४ः०० बजेका लागि दुबै सदनको बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ...
नेकपा एमालेको नेपाल समूहले पार्टीलाई एकतावद्ध राख्ने सबै प्रयासहरु असफल भएको बताएको छ। नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री केपी ओलीको चाहनामा एमाले छिन्नभिन्न भएको बताए। सिंहदरबारमा छलफलका लागि जाँदै गर्दा पत्रकारलाई संक्षिप्त टिप्पणी दिँदै उनले भने, ‘एमाले विभाजनको डिलमा...
प्रदेश नम्बर २ को राजधानी ‘मधेश’ कायम भएको छ।  सोमबार अपराह्न भएको मतदानमा दुई तिहाई बढी सांसदहरुले मधेशको नाममा मतदान गरेपछि सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम ‘मधेश’ कायम भएको घोषणा गरेका हुन्।  ‘मधेश’ प्रदेशको नाममा ८० जनाले मतदान...
 कोरोना संक्रमणबाट एकजनाको मृत्‍यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दश हजार ९९ पुगेको छ। उनीहरुमध्‍ये २ हजार २ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। जसमा मंगलबार मात्रै ७६ जना कोरोनालाई जितेर घर फर्किएका छन्। यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार...
दक्षिण पूर्वि एयाली देश भियतनामका कम्युनिष्ट नेता थिए होचि मिन्ह । उनी भियतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव थिए । उनी प्रजातान्त्रिक गणतन्त्र भियतनाम (उत्तर भियतनाम) को प्रधानमन्त्री (१९४५–१९५५) र रास्ट्रपति (१९४५–१९६९) पनि भए । उनी भियतनाम युद्धको समयमा...
स्थानीय निकाय निर्वाचन धकेल्न भरमग्दुर प्रयास गरिरहेको सत्तारुढ गठबन्धनको शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठभित्र स्थानीय निकाय निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ। पाँचदलीय सत्तारुढ गठबन्धनको बैठकपछि यसबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर...
सर्वाेच्च अदालतको निर्णयसँगै सांसद पद खारेज भएपछि गृहमन्त्री रवि लामिछानेले आफू परिचयन नखुलेको अनागरिक बनेको टिप्पणी गर्नुभएको छ । अदालतको फैसलालगत्तै गृह मन्त्रालयबाट बाहिरिँदै लामिछानेले अहिले आफू परिचय नभएको अनागरिक भएको बताउनु भएको हो । ’अनागरिकलाई प्रश्न गर्नु भएको...
नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लाग्ने प्रष्ट पार्नुभएको छ ।आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिका आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।...
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्नेहरुले जनतासामु माफी माग्नुपर्ने बताएका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सुगौली सन्धिभन्दा राष्ट्रघाति महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताए । सुगौली सन्धिले...
- Advertisement -

भरखरै प्राप्त