नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज विषमलाल अधिकारी अनुवार कोरोना मुक्त हुनुभएको छ । दोस्रो पटक गरिएको पिसिआर परिक्षणमा नेता अधिकारीमा नेगेटिम देखिएको हो । उहाँले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमण मुक्त भएको भन्दै यसरी लेख्नुभएको छः
काेराेना भाइरसबाट...
गएको साउन ६ गते देशैभर विपी स्मृति दिवश मनाइयो । जननायक विपीको ३९ औं स्मृति दिवश मनाइरहँदा त्यही विपीको नाममा सिन्धुलीको दुम्जामा गुलेणस्तरहिन सडक निर्माण भएर धुजा धुजा भएको विवरण बाहिर आइरहेको छ । विपिले निर्माण गर्नुभएको नेपाली कांग्रेस...
नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुदै छ। एमाले केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे केन्द्रीय कमिटी बैठक बस्दै छ। आजको बैठकमा नौ वटा समूह बनाएर प्रतिवेदनमाथि छलफल हुने...
काठमाडौं उपत्यकामा पास विना नै बसहरू भित्रिन थालेका छन। बाँके, कैलाली, झापा लगायतका स्थानबाट पास विना नै यात्रुहरु बोकेर बस उपत्यका भित्रिन थालेको छ।
पछिल्लो समय लामो दुरीबाट आएका ५ वटा बस चेकजाँचका क्रममा महानगरीय प्रहरी बृत थानकोटले नियन्त्रणमा लिएको...
सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौती सामना गर्न तयार रहेको बताएका छन्।
समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले बुधबार ललितपुरको मंगलबार बजारमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले...
नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो ।
यी हुन निर्बिरोध निर्वाचित...
भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ।
जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला–१ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला...
पार्टी निर्णय विपरीत गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने एमालेले घोषणा गरेको छ।
च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघिको निर्णयले पनि एमाले प्रतिपक्षमा बस्ने र...
बाग्मती प्रदेशसका स्वास्थ्यमन्त्री प्रदीप कटुवालले आज एक समारोहका बीच तीनपाटन गाउँपालिकाको भिमस्थामा रहेको शिक्षा क्याम्पसको नबनिर्मित भवनको आज उद्घाटन गरेकाछन् । क्याम्पस सञ्चालक समितिद्धारा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री कटुवालले भिमस्थान र बेलघारीसँग आफ्नो निकै पुरानो सम्बन्ध रहेको स्मरणगर्दै आफ्नो...
नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिको बैठक माघ २७ गते बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो ।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै २७ गते बैठक बोलाएका हुन् ।
सर्कुलरमा...












