बिगतमा झै यसपटक पनि महाधिवेशनबिनै पार्टीको नेतृत्व कब्जा गर्ने प्रयाश असफल बनेपछि तीन जना पूर्वप्रधानमन्त्रीले खडा गर्नुभएको समुह एजेण्डाबिहीनसँगै राजनीतिक र बैचारिक रुपमा पनि टाट पल्टिएको पुष्टि भएको छ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अफूबिरुद्धको कू...
एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले चाँडै नै पार्टी एक ढिक्का हुने खुलासा गर्नुभएको छ । प्रेस चौतारी नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले मिडियाले बाहिर उछाले जस्तो एमाले बिभाजन हुने अवस्थामा नरहेको भन्दै...
काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानीलाई बिहीबार एक सन्देश पठाई कोरोना भाइरसको उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । उक्त सन्देशमा बेलायतमा रहने समस्त नेपालीहरुको संरक्षण हुने विश्वास पनि व्यक्त गरिएको छ। त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले...
कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ। शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको...
सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई...
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर...
कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५...
नेपाली कांग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा आज नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गरेका हुन् ।...
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफल गरेका छन्। कांग्रेस केन्द्रीय समितिको हिजो (शुक्रबार) बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। त्यसैको भोलिपल्ट देउवाले...
 एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ । मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर...
- Advertisement -

भरखरै प्राप्त