जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्यले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौँ...
अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लिने नलिने अधिकार नेपाललाई भएको बताउँदै संसदबाट अनुमोदन गर्न थप समय दिने संकत गरेको छ। अमेरिकी दूतावास र एमसिसी नेपालले छिटो अनुमोदनका लागि जोड दिँदै थप समय दिने आशय प्रकट गरेको हो।
सत्तारुढ नेकपाभित्रको विवादका...
विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थप चारजना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार थप चारजना प्रहरीमा संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । बुधबार एकजना प्रहरीमा संक्रमण देखिएको थियो ।
त्यसपछि...
प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन्।
उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन्।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको...
नेकपाको सचिवालय बैठक स्थगित भएको छ। भोलि शनिबार निर्धारित बैठक स्थगित भएको हो।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने कारण देखाउँदै बैठक स्थगित भएको सचिवालयका एक सदस्यले बताए।
सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गैरसंवैधानिक तवरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि छानबिन गर्ने प्रस्ताव अघि सारेका छन्।
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक अंग अख्तियारका क्रियाकलाप र त्यसका पदाधिकारीमाथि नै छानबिन गर्न पौडेलले न्यायिक आयोग बनाउन प्रस्ताव गरेका हुन्।
नेपालको...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्।
२४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो।
झापाका २९ र...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताएका छन् ।
पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उनले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गरेका...
जबरजस्ती करणीका घटना मिलापत्र गराउने कार्य कानुनी दायरामा आएको छ। आइतबार सरकारले मुलुकी अपराध संहिता २०७४ मा अध्यादेशमार्फत संशोधन गर्दै मिलापत्र गराउनेलाई कम्तिमा ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको हो।
विशेष गरी तराईंका जिल्लामा जबरजस्ती...












