भारतमा एकै दिन ८ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार भारतमा ८ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको हो, यो एकै दिन नयाँ संक्रमित हुने अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । योसँगै भारतमा संक्रमितको संख्या...
चीनले आफ्नो नियन्त्रणमा अब कुनै पनि भारतीय सैनिक नरहेको बताएको छ । यसअघि भारतले पनि आफ्ना कुनै पनि सैनिक अब चीनको कब्जामा नरहेको बताएको थियो । नियमित पत्रकार सम्मेलनको क्रममा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले शुक्रबार बेलुका भने, ‘जहाँसम्म...
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्। सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्। ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण...
पार्टीभित्र शक्तिशाली बन्दै गएका भनिएका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्यहरुलाई गए राती बालुवाटारमा बुधवार साँझ छलफल गरेको बिबरणहरु बाहिर आएकाछन् । सो विवरणसँगै अर्का अध्यक्ष प्रचण्ड तनाबमा रहेका बेला उनले पनि आफुसँगबाट टाढिएकाहरुलाई आफैंसँगै...
निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल...
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए। स्थानीयहरुले निषेधाज्ञा तथा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो । गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम...
नेकपा जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेश सदस्य राजन दाहालले २०५२ साल देखि दशै मनाउन छाडेको बताउनुभयो । उहाँले जनयुद्धमा सहाभगी भए देखिनै दशैमा रातो टिका लगाउन छोडेको बताउनुभयो । दशै पनि एक साँस्कृतीक आन्दोलन भएपनि साना निमुखामाथी बिजय गरेर...
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताएका छन्। वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत सो कुरा बताउँदै असली गणतन्त्र साकार नहुनेमा चिन्ता व्‍यक्त गरेका हुन। उनले भनेका छन्, ‘सात दशकको...
- Advertisement -

भरखरै प्राप्त