प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना...
नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८...
सरकारले सरकारी अस्पात नभएका ६४९ वटा स्थानीय तहमा कम्तीमा पाँच शैयाको अस्पताल बनाउन दश लाखका दरले पैसा निकासा गरेको छ।
कोरोना महामारीलाई रोक्न कोरोना रोकथाम तथा उपचार कोषको सिफारिसअनुसार संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पैसा निकासा गरेको हो।
मन्त्रालयले प्रतिबेड...
कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने सञ्चारसंस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका छन्।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजिवी पत्रकार ऐन...
आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ।
शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले...
धानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।
पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष...
भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन्। यसैबीच किसानहरुले आगामी मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन्।उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो। वार्ताको अघिल्लो दिन उनीहरुले भारत बन्दसहितका...
सत्तारुढ नेकपाले बुधबार सातै प्रदेश भेला गरिरहेका छन् । तर, सबै प्रदेशभेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरुमा आयोजना गरिएको छ ।
प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तिसपुतली, प्रदेश २ को अनामनगरस्थित एक इन्जिनियरिङ कलेजमा, बागमती प्रदेशको रोयल...
लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने (माधव शर्मा) नेपाल ओली समूहमा लागेका छन् । रुपन्देही-१ बाट निर्वाचित उनी एक साताअघि प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी भएका थिए ।
माओवादी पृष्ठभूमिबाट आएका उनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका...
माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्।
यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ।
दुवै अध्यक्ष माधवकुमार र नेपाल पुष्पकमल दाहाल उपत्यका बाहिर रहेको...












