नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएदेशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयले जानकारी दिएको छ। तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको छ । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिने...
नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १३ सदस्य प्रष्ट देखिए । बामदेव...
पर्साको पोखरिया नगरपालिकाका मेयरसहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित थप ९२ जनामा कोरोना संक्रमण देखिएको हो। नारायणी अस्पतालका अनुसार पोखरियाका मेयरसहित सो नगरपालिकामा ३३ जनामा कोरोना संक्रमण देखिएको हो। मेयरसहित उनका परिवारका...
सरकारले गरेको लकडाउनलाई वेवास्ता गरेको प्रतिफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बेहोर्न थालेको छ । नेपाली कांग्रेसका स्थानीय तहका थुप्रै नेता तथा कार्यकर्ता कोरोना संक्रमित भएका छन् । एक दर्जनभन्दा बढीको त ज्यान नै गएको छ ।केही दिनअघि मात्रै...
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी मुद्दा दायर गरेकी बालिका खड्का पक्राउ परेकी छन्। प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी खड्का आइतबार बिहान...
पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार काठमाण्डौमा २ हजार ३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ जनामा...
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई असन्तुष्ट समूहले केन्द्रीय सचिवालय बैठकका लागि दिएको अल्टिमेट सोमबार सकिँदैछ। सोमबार दिउँसोसम्म प्रधामन्त्री ओलीले केन्द्रीय सचिवालय बैठक डाकेनन् भने के गर्ने भन्नेबारे पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुुमार नेपाल, झलनाथ...
राजतन्त्र पक्षधरहरुले संविधान च्यात्ने चेतावनी दिएका छन्। सोमबार काठमाडौँमा राजतन्त्र र हिन्दू राज्य पुनः स्थापनाको माग गर्दै तत्काल संविधान सच्याउन राजतन्त्र पक्षधर अभियन्ताहरुले माग गरेका हुन्। ‘राष्ट्रिय शक्ति नेपाल’को आह्वानमा भएको प्रदर्शन उपत्यकाबाट विभिन्न ठाउँबट सुरु भई थापाथली, माइतीघर मण्डला...
प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका जनवर्गीय संगठनहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह माइतीघरमा निकालिएको प्रदर्शनमा पूर्वसभामुख ओनसरी घर्ती मगरलगायत सहभागी छन् । प्रदर्शनमा...
- Advertisement -

भरखरै प्राप्त