पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तामा हुँदा सबैले कुनै न कुनै ठाउँमा घोटाला गरेकाे दाबी गरेका छन् । शनिबार कर्णाली राजधानी वीरेन्द्रनगरमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै यस्ताे बताएका हुन् । भट्टराईले ललिता निवासको सन्दर्भमा थप छानबिन...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...
धुलिखेलः नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको हुने भएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो ।
नगर स्तरीय भेलामा...
सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा रहेको (नेपाली कांग्रेस र माओवादी केन्द्र) समूहले आफ्नो चुनावी अभियान थालेको छ ।
केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्नो...
सिन्धुली: नेकपा एमाले दुधौली नगरकमिटीको बैठकले आउँदो निर्वाचनलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि नेता शान्तिमान कार्कीको नतृत्वमा ५०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।पालिका कमिटी अध्यक्ष खेटराज अधिकारीको अध्यक्षता एवम् जिल्ला इन्चार्ज प्रदीप कटुवालको अध्यक्षतामा बसेको बैठकले...
नेपाली सेनाले कोभिड-१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरल संयोजकत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या...
राजसंस्थाको अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिन आज वैशाख ११ गते । बासठ्ठी त्रिसठ्ठीको ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु आजकै दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै...
पूर्वमन्त्री, सांसद र अर्थविदहरुले नेपालमा जतिपटक राजनीतिक सत्ता परिवर्तन भए पनि परम्परागत शैलीको बजेट, कमजोर कार्यान्वयन, सुशासनको अभाव र प्राथमिकता निर्धारणमा कमजोरी जस्ता कारणले विकासमा पछि परेको टिप्पणी गरेका छन् ।
भरतमोहन अधिकारी फाउण्डेशनले दिवंगत अधिकारीको ८५ औँ जन्मजयन्तीको अवसर...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि...












