पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान काठमाडाैँकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे।
कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका प्रेस संयाेजक कृष्ण...
सत्तारुढ एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी छैन ।
नेपाल पक्षले बैठक रोकेर कार्यदल ब्युँताई एकता प्रयास अगाडि बढाउन माग गर्दै आएको छ ।
शनिबारको बैठकमा महासचिव महासचिव ईश्वर पोखरेलले संगठनात्मक...
जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
सुशील कोइरालालाई विश्वासको मत दिँदा आफूहरूको आन्दोलन कमजोर भएको उनले बताए । अहिले पनि आफूहरूलाई घाइते पाइरहेको उनले बताए । उत्पीडित समुदायले कहिल्यै केही नपाएको उनले औँल्याए...
नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद...
सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्।
अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढ्ने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यकता औंल्याएका हुन्।
‘नेपाली कम्युनिष्ट आन्दोलनको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको अडानसामू झुक्न बाध्य हुनुभएको छ । पार्टीमा आफूखुसी निर्णय गर्दै सहयोद्धा नेताहरुकै अपमानमा उत्रनुभएका प्रचण्डले आफ्नो गल्ती स्वीकार गर्दै पूर्वप्रवक्ता श्रेष्ठलाई अन्तराष्ट्रिय बिभाग प्रमुखको जिम्मेवारी दिन बाध्य हुनुभएको...
नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह, देशको सबभन्दा ठूलो राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दशौं महाधिवेशनको तयारी युद्धस्तरमा भइरहेको छ । अघिल्लो महिना ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले पार्टीले आगामी पाँच वर्ष अवलम्बन गर्ने नीति र पार्टी सञ्चालन...
नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन्।
आइतबार साँझ प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका हुन्।
२३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका तीन जनालाई केन्द्रीय समितिमा अटाएका छन्।
उनले आफ्नो...












