एमाले नेता प्रभु साहले अध्यक्ष केपी शर्मा ओली जिवित हुँदासम्म आफूले साथ दिने सार्वजनिक घोषणा गर्नुभएको छ । एमाले भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले यस्तो घोषणा गर्नुभएको हो ।
‘केपी ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो...
कुनै बेला एमालेमा चरम अन्तरसंघर्ष रहँदा माधव नेपाल पक्षमा उभिएका र पार्टी विभाजनको अबस्थामा पुगेपछि एमालेको मूल धारमैं रहेका सिन्धुली एमालेका नेता खड्गवहादुर खत्री शक्तिशाली बन्दै गएको देखिएको छ ।माधव नेपाल पक्षमा उभिएका अष्टलक्ष्मी शाक्य, भिम रावल, धनश्याम भुसाल,...
नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो बैठक आज हेटौंडामा बसेको छ । सभापति इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा बसेको बैठकले संघीय राजधानी काठमाडौँमा प्रदेश समितिको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेश समितिलाई प्रविधिमैत्री बनाउनेसमेत निर्णय गरेको छ...
सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति...
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक एमसिसीका विषयमा अनिर्णत भएको छ। निर्णायक भनेर आह्वान गरिएको बैठकमा दलहरुले आ–आफ्नै अडान व्यक्त गरेका छन्।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि झैं बिहीबारको बैठकमा पनि...
निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ ।
आइतबार बसेको आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो ।
राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको...
मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको...
राष्ट्रपति विद्यादेवी भण्डारीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक पालना गर्दै आएको बताएकी छन्। ललितपुरको जावलाखेलमा शनिबार अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनिन्,‘अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन गर्ने तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोणहरू...
नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार राति अबेरसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
बैठकमा सिफारिस भएर आएका...
नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कुशलतापूर्वक नेतृत्व गरेकाले परिणाम आएको बताएका छन् ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न नेकपा एमालेसहितले समर्थन गरेपछि भट्टराईले यो पुस ७ गतेकै योजना भएको पनि...












