नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गैरसंवैधानिक तवरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि छानबिन गर्ने प्रस्ताव अघि सारेका छन्। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक अंग अख्तियारका क्रियाकलाप र त्यसका पदाधिकारीमाथि नै छानबिन गर्न पौडेलले न्यायिक आयोग बनाउन प्रस्ताव गरेका हुन्। नेपालको...
नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउने ६०० पुगेका हुन्। २४ घण्टामा ९ पुरुष र एक महिलाको मृत्यु भएको हो। झापाका २९ र...
उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश कुमार चुडाल र पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीबिच काज साटफेर भएको थाहा लागेको छ । यसअघि अध्ययनका लागि कार्यबोझ कम हुने ठाउँमा गएका चुडाल अध्ययन सकिएसँगै पाटनमा फर्किएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर...
कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किएपछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना थिए। सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। पाँच जना यात्रुलाई अर्को हेलिकप्टरबाट काठमाडौँ लगिएको र पाइलट बेलकोटमै रहेको नुवाकोट...
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग करिव एक घण्टा वार्ता गरेर खुमलटार बाहिरिएका छन्। ओली र प्रचण्डले र्वार्ता गरिरहेका बेला उपाध्यक्ष बामदेव गौतम पुगेका थिए । तीन नेताबिच खुमलटारमा वार्ता सिकएपछि वरिष्ठ नेता...
नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आफ्नी बिरामी पत्नी सिता दहाललाई भेट्न भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् । आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् । बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि आमालाई अस्पताल लगिएको ...
प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्।  शनिबार काठमाडौंमा प्रदेश नम्बर १, प्रदेश सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै नेकपाअध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले न्यायाधीशलाई भेटेको प्रमाणित गर्न चुनौती दिए । ‘मैले यसपटक मात्र...
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै किसिमको हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउनु रहेकाले सरकारले उक्त कार्यमा सहयोग गर्ने उनले बताए । “कतिपय व्यक्तिमा...
पुनःस्थापित संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्न लागेको हो । सांसदहरुको राय लिन बैठक बस्न लागेको कांग्रेस सचेतक...
प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा...
- Advertisement -

भरखरै प्राप्त