काठमाडौं: निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको बैठकले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले सोमबार ल्याएको दुईवटा अध्यादेशबारे टिका टिप्पणी नगर्न निर्देशन दिएका छन्।
बुधबार सुदूरपश्चिम प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग छलफल गर्दै ओलीले सरकारले अध्यादेश आवश्यक भएरै ल्याएको जिकिर गर्दै अनावश्यक टिका टिप्पणीमा...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा पार्टीका सबै नौ जना सचिवालय सदस्यहरु उपस्थित छन् ।
बालुवाटारमा जारी नेकपाको केन्द्रीय सचिवालय बैठकमा ओली र दाहाल सँगसँगै बसेको तस्बीर ओलीको सचिवालयबाट सार्वजनिक...
लकडाउनका बारेमा थप छलफल र निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ ।
पछिल्लोपटक थपिएको लकडाउनको समय सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
त्यसअघि...
प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको सख्ंया १२ हजार ३०९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका सबै ७७ जिल्लामा नै...
नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज एक प्रेस विज्ञप्तीजारी गर्दे कमरेड पुष्पलालको मार्ग निर्देशनबाट नेपालमा आफुहरुले जनवादी क्रान्ति सम्पन्न गरेको बताएका छन् ।विज्ञप्तीको पूर्ण पाठ जस्ताको तस्तै:
आज २०७७ साउन ०७ गते, ४२ औं पुष्पलाल स्मृति दिवसको...
कोरोना भाइरसको परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।
प्रधानमन्त्रीका साथै प्रधानमन्त्रीसँग नियमित सम्पर्क हुनेहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश–२ का आन्तरिक मामिला...
विश्व बैंकको सहयोगमा किसानका लागि संचालित व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) मा भएको व्यापक भ्रष्टाचारको बारे राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्टाचारीलाई कारवाही नगरी प्रधानमन्त्री निरिह र कर्तब्य विमुढ भएको आरोप लगाएका छन् । आज अध्यक्ष थापाले सामाजिक संजालमा...












