अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्यसमितिको सल्लाहकारमा सातजना मनोनित भएका छन् । मनोनित हुनेहरुमा एलबी क्षेत्री- (नेपाल), निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, एनआरएनए अध्यक्ष कुमार पन्त र त्रिविवि प्रतिनिधि डा. लक्ष्मणप्रसाद गौतम, डा. पुष्पा शर्मा (भारत) राम खत्री (अमेरिका) र...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले  बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोर-बिजोर प्रणाली लागू हुने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोर विजोर प्रणाली...
देशभर आइतबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको...
 विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। महासंघका महासचिव रमेश...
सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनका लागि गोलन्जोर गाउँपालिकाले ५ लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाको वर्षे अधिवेशन २०७७ र ०७८ को पहिलो बैठकलाई सम्वोधनगर्दै अध्यक्ष पुष्प कार्कीले सिन्धुली सदरमुकामा निर्माणाधिन आइसोलेसनलाई अझ व्यवस्थित बनाउनका लागि उक्त रकम...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित...
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले...
मानव अधिकार तथा शान्ति समाजले चितवनको राप्ती नगरपालिकामा एक चेपाङ युवकको मृत्यु नेपाली सेनाको चरम र बर्बर यातनाबाट भएको निष्कर्ष निकालेको छ। साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु चितवन राष्ट्रिय...
 बारा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ। प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर ७ बेनौलीमा चेकिङ्ग गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो। प्रहरीले बेनौली चोकतर्फबाट आएका मोटरसाइकललाई रोकी चेकजाँच...
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ...
- Advertisement -

भरखरै प्राप्त