सुर्खेतको वीरेन्द्रनगरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
दुर्घटनामा दैलेखको नारायण नगरपालिका ११ का १८ वर्षीय सुशील रावत र भगवतीमाई गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ ।
आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले...
बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले आजको वडादशैंको साइतको टिका ७० वर्षीय काका कृष्णवहादुर कटुवाल र काकी शान्ता कटुवालको हाटबाट ग्रहण गर्नुभएको छ । विहान १० बजेर २ मिनेटको साइतमा मन्त्री कटुवाल, भाई दिलवहादुर कटुवालले एकै साथ लगाउनुभएको हो...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफू संविधान बमोजिम शक्ति पृथकीकरणको मान्यतामा प्रतिवद्ध रहेको बताएका छन्।
दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले यस्तो बताएका हुन्।
‘न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता...
माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक...
फलामको मात्रा यकिन गर्न धौवादी फलाम खानी क्षेत्रका पाँच स्थानमा ड्रिलिङ थालिएको छ । भूगर्भविद्हरू अर्जुन भण्डारी र पशुपति गैरेको टोलीले फलाम खानी रहेको भनिएको पाँच भिन्न स्थानमा ड्रिलिङको काम अघि बढाएको हो ।
भण्डारी र गैरेको टोलीले दिएको जानकारीअनुसार जमिनको...
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको महाअष्टमीको दिन बुधबार बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छन्।
पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले बिहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा...
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बागलुङमा धेरै शिक्षकको सरुवा र बढुवा भएको छ । पालिकाले उनीहरूको सरुवा गरेका छन् । नयाँ नियुक्ती पनि गरेका छन् । उनीहरूको रेकर्ड भने शिक्षा विकास तथा समन्वय एकाइमा छैन ।
एकाइले लगत र रेकर्ड नराख्दा...
प्रधानमन्त्री शेरबहादुर देउवाले मापदण्डबिपरित नर्सिङ कलेजलाई अध्यापन अनुमति दिन दवाव दिनुभएको छ । चिकित्सा शिक्षा ऐनले तोकेको मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कक्षा सञ्चालनको अनुमति दिन प्रधानमन्त्री देउवाले चिकित्सा शिक्षा आयोगलाई दबाब दिनुभएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले पत्नी र...
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा आफू मुछिएको विषयलाई लिएर प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने सिंहको भनाइ थियो । उनले सरकार, सत्तारुढ...












