शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो। यी सबै घरहरु असार १...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् । पिथौरागढका जिल्ला...
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न चेतावनी दिएका छन्। वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीप्रति संकेत गर्दै जालझेल, षडयन्त्र गरेर फेरि प्रधानमन्त्री बन्न प्रयास नगर्न सचेत...
सिन्धुली अस्पतालमा पहिलो पटक एमडिजिपि पढाई हुने भएको छ । एमडिजिपि पठनपाठन सम्वन्धी बुधवार मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिन्धुली अस्पताल विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले वागमति प्रदेश सदरमुकाम हेटौडामा यस बर्षबाट एमडिजिपि पढाई सुरु गर्ने र...
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका...
अबको केही दिन साउने झरी दर्कने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद् निराजन सापकोटाका अनुसार...
प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ। बुधबार बिहान बसेको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी प्रधानमन्त्री देउवालाई दिएका हुन्। खासगरी स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेकोमा केसीको...
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले सोही पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिनुभयो । ‘आजको इजलाशले बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले...
मरिण गाउँपालिकाले सिन्धुली सदरमुका स्थित कोभिड अस्पतालका लागि भ्याक्सिन लगायतका औषधीहरु भण्डारणका लागि एक थान रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ ।आइतवार मध्यान्ह कमलामाई नगरपालिका वडा नंं ६ स्थित कोभिड अस्तलातमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद...
एमाले उपाध्यक्ष डा. भीम रावलले अब नेकपा एमालेभित्र कुनै पनि विवाद नरहेको घोषणा गर्नुभएको छ । सिंहदरबार स्थित संसदीय समितिको हलमा आज भएको सांसदहरुसँगको छलफलमा उपाध्यक्ष रावलले एमालेमा अव कुनै बिवाद नरहेको घोषणा गर्नुभएको हो । एमाले बिवाद समाधानको...
- Advertisement -

भरखरै प्राप्त