छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर ह्वात्तै बढेको छ । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहरको समयमा अघिल्ला वर्षहरूमा...
 आगामी १४औं महाधिवेशनका विषयमा छलफल गर्न आज पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ। तीन दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकका महाधिवेशनकै विषयमा छलफल चलिरहेको छ। महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। शुक्रबारको बैठकमा पनि...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि बसिरहेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल भइरहेको छ। शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका...
काठमाडौँ उपत्यकामा गत २४ घन्टामा १ हजार ८९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै गत...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) १६ बर्ष पहिला हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । २०६२ साल पुस ६ गते कलंकी कलंकीको लामपाटीस्थित आफ्नै डेरामा जिउँदै आगो लगाएर एक महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई...
सिन्धुलीको तीनपाटन गाउँपालिकाको कार्यपालिकाले पालिका अध्यक्ष कर्णवहादुर मगर एक्लैले भेरिएसन गराई १५ प्रतिशत रकम थप गर्ने सम्बन्धी आफ्नो एकल अधिकार रहेको बताइरहेका बेला कार्यपालिका सदस्यहरुले अध्यक्षलाई त्यस्तो कुनैपनि अधिकार दिनेगरी निर्णय नभएको प्रष्ट पारेकाछन् । गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङ,...
कांग्रेसका संस्थापनपक्षीय जिल्ला सभापतिहरूले इतरपक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन्। ललितपुरको समिट होटलमा बिहीबार बसेको संस्थापनपक्षीय जिल्ला सभापतिहरूको बैठकले इतरपक्षीय सभापतिहरूको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन्। बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद...
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जवज) नेपाली कम्युनिष्ट आन्दोलको मात्रै नभइ सिंगो लोकतान्त्रिक आन्दोलनको पनि मार्गदर्शक सिद्धान्त भएको ठोकुवा गर्नुभएको छ । एमाले पार्टी स्कूल बिभागको आजको बैठकमा बोल्दै सो बिभागका प्रमुखसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो...
सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने संकेत दिनुभएको छ । एमसीसीमा राष्ट्रिय सहमति होस भन्ने चाहना राख्दै तीन बर्षदेखि रोकेर राखिएको बिषय अघ बढाउने संकेत गर्नुभएको हो । आज आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सापकोटाले एमसीसी...
नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् । भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा...
- Advertisement -

भरखरै प्राप्त