नेपाल कम्युनिष्ट पार्टी (एमाओवादी) बाग्मती प्रदेश सभा सदस्य (ख) निर्वाचन क्षेत्रीय ममिटीले युवा नेता मधु कटुवाल सर्बसम्मत रुपमा उम्मेदवार बनाउन शिफारिश गरेको छ । आज बसेको कमिटीको बैठकले आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि तीनपाटन गाउँपालिकाका युवा नेता...
सिन्धुली/नेकपा (माओवादी केन्द्र) का नेता एवम् युवा नेता पानीराज बम्जनलाई सिन्धुली जिल्ला संयोजक तोकेको छ । माओवादी केन्द्र बाग्मति प्रदेश कमिटीको हेटौडामा बसेको बैठकले बम्जनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।नेकपा माओवादी बाग्मति प्रदेश कमिटी सदस्यसमेत रहेका मरिण गाउँपालिकाका पूर्व...
बाग्मती प्रदेशसभा सदस्य अन्तरगत सिन्धुली निर्वाचन क्षेत्र नं. १ (ख) बाट नेकपा एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्की सर्वसम्मत सिफारिस हुनु भएको छ । शुक्रबार भएको नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको दोस्रो बैठकले कार्कीलाई सर्वसम्मत उम्मेदवार चयन...
गठबन्धन सरकारमा सामेल एमाओवादी राष्टियता, जनतन्त्र र जनजिविकाका मुद्धाहरु छोड्दै गएकाले विघटनको संघारमा पुगेको बताउनु भएको छ । नेकपा एमाले सिन्धुलीद्धारा मरिणमा आयोजित जनसभालाई सम्बोधनगर्दै एमाओवादीकी केन्द्रीय सदस्य मिथिला फुयाँलले सो कुरा बताउनुभएको हो । नेकपाको बिभाजनपछि एमाओवादीले क्रमश...
सिन्धुली/रिलिफ नेपालले जन्मजात नै अपाङ्गता भएका बालक पलब योञ्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरिहरपुरगढी गाउँपालिका ५ घर भएका पलबलाई मङ्गलवार आर्थिक सहयोग प्रदान गरेको हो ।
रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले बालककी आमा जानुका थापालाई बालकको पालन पोषणमा...
मोरङ/सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले सीट बाँडफाँट गर्ने बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी–व्यवसायीको सुझाव बमोजिम निकासी–पैठारी क्षेत्रका उल्झन हटाउन सरकार तयार रहेको बताएका छन्। उनले सुदृढ अर्थतन्त्रका पक्षमा रचनात्मक सुझावको अपेक्षा गरे। उद्योग व्यवसायी क्षेत्रसम्बद्ध सङ्घ-संस्थाबाट प्राप्त राय सुझावका आधारमा नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त...
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ। आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि...
बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार कीभमा थिए र युक्रेनको रुसी आक्रमणको ६ महिना लामो प्रतिरोधको प्रशंसा गर्दै उनका समकक्षी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्तसम्म जारी रहने वाचा गरे।
बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ठूलो मात्रामा आक्रमणको आदेश दिएको आधा...
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन_ सहितको महानगर टोली अवलोकनमा पुगेको थियो ।
तर, नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको...












