काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरा ल्याउने दृढता व्यक्त गरेका छन् । सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानूनी कारबाही गरिएको...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अराजकता र कानुन...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको...
सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासलाई नियाल्दा २०३६ र २०३७ साल निकै त्रासदीपूर्ण देखिन्छ । तत्कालीन पञ्चायती शासकले २०३६ साल कार्तिक १२ गते दलबहादुर रजन, २०३६ साल कार्तिक १८ गते दुर्गा सुवेदी र २०३७ फाल्गुण १२ गते ऋषिराज देवकोटा आजाद...
आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कणर् घिसिङले गलत प्रवृत्तिका बिरुद्ध पत्रकारहरुले निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीको बैठकमा निर्देशनात्मक भनाई राख्दैएमाले सिन्धुलीका उपाध्यक्ष समेत रहनुभएका घिसिङले उक्त कुरा बताउनु भएको...
सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
सिन्धुली: रोशी खेलाको बाढीले सडक र पुलहरू भत्काएपछि बिपी राजमार्गमा हजारौँ यात्रु अलपत्र परेका छन् । दशैंको बेला काठमाडौंबाट गाउँतर्फ गएका र गाउँबाट काठमाडौं आएका दुवै थरी यात्रु रोशीको वडा नम्बर ६ डम्फुपार्क क्षेत्रमा अलपत्र परेको रामेछापको लिखुतामाकोशी गाउँपालिका...












