फिक्कल गाउँपालिकाले पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार गाउँपालिकाले ६ वटै वडामा सार्वजनिक सुनुवाई गर्दै जनताको गुनासोहरुलाई सम्बोधन गर्ने तयारी गरेको हो । सिन्धुलीमा जनताको गुनासो सुन्ने उदेश्यले सार्वजनिक सुनुवाई गर्ने फिक्कल गाउँपालिका पहिलो मानिएको...
सिन्धुली जिल्लाबाट राजनैतिक दलहरुको तर्फबाट समानुपातिक उमेदवार बनेकाहरु मध्ये को को प्रतिनिधीसभा सदस्य बनेर संसदमा प्रवेश गर्दैछन् भने अहिले सबैको चासो बढ्न थालेको छ । प्रत्यक्ष तर्फ सबैभन्दा बदी स्थानमा विजय हाँसिल गरेको नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र,...
प्रतिनिधिसभा १६५ सदस्यमध्ये हालसम्म ११५ स्थानको परिणाम सार्वजनिक भएको छ।  जसमा नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २८ स्थानमा जित हात पारेको छ। यस्तै माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १०...
नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २...
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ। सोमबार थालिएको मतगणनाअनुसार शुक्रबार बिहानसम्म प्रतिनिधिसभा अन्तर्गतका १६५ क्षेत्रमध्ये ११४ स्थानको नतिजासमेत आइसकेको छ। हालसम्म ११४ क्षेत्रको नतिजा आउँदा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरिरहँदा समानुपातिकतर्फ भने नेकपा एमाले अगाडि...
रौतहट — रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा बुधबार राति आगलागी हँुदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जलेर तीन जना घाइते भएका छन् ।  गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया...
 लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् । निर्वाचित गुरुङले ३४...
पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् । एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २०...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट...
गुल्मी : गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्ट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । विष्टले २८ हजार ४७६ मत पाए भने झाँक्रीले...
- Advertisement -

भरखरै प्राप्त