राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
नेकपा एमाले सुनकोशी गाउँपालिकाको विस्तारित बैठक केही बेर अघि सकिएको छ । सुनकोशी गाउँकमिटी अध्यक्ष अशोक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथ्यता एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता थापाले पार्टीको विधान...
एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभाको तेस्रो बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल भएको छ । बुधबार सुरु भएको संसदको नवौँ अधिवेशनमा प्रतिनिधिसभाका दुईवटा बैठक एमाले सांसदले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजीका कारण स्थगित भएका थिए । १५ मिनट स्थगित भएर सुरु भएको तेस्रो...
नेकपा एमाले सिन्धुलीका विभिन्न वडा कमिटीहरुले नेपालीहरुको महान पर्व विजया दशमी, बढ्की एकादशी तथा दिपावलीको उपलक्ष्यमा चियापान कार्यक्रमको आयोजना गरेका छन् । दुधौली नगरपालिका वडा नं. २ ले आज दुधौलीमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्वोेधनगर्दे प्रमुख अतिथी एवम् एमालेका...
पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल...
देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल...
नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट २३६ जना केन्द्रीय सदस्य सर्वसम्मत चयनगर्दा सिन्धुलीका हरिबोल गजुरेल र राजन दाहाल समेटिनु भएको छ । माओवादीले पदाधिकारीको टुंगो लगाउन थाँती राखेर केन्द्रीय सदस्यमात्रै चयन गरेका छन् । माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठकपछि देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटमा के सहमति भयो भन्नेबारे खुलिसकेको छैन । बालकोटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि पुगेकी थिइन् ।...
आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने...
- Advertisement -

भरखरै प्राप्त