नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिनुभएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उहाँ निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउनुभएको छ । १३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५...
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ।
आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर...
कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले यस वर्षको विजया दशमीको साइतको टिका आमा ८७ वर्षीया खिनेश्वरी खत्रीको हातबाट ग्रहण गर्नुभएको छ ।
आफ्नै निवास कमलामाई नगरपालिका वडा नं.६ पानीट्यांकीमा वृद्ध आमाको हातबाट साइतको टिका ग्रहण गर्नुभएको नगरप्रमुख खत्रीको निजी सचिवालयले...
नेकपा एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो ।
महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभइ भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्।
शनिबार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौँबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले...
नेकपा एमालेका शीर्ष नेतालाई कोरोना संक्रमण देखिएको छ । महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य सुजिता शाक्यलाई कोरोना संक्रमण भएको सूचना सार्वजनिक भएलगत्तै अन्य नेताहरु पनि धमाधम संक्रमित बनेको सूचना आएको छ ।
महासचिव पोखरेलले शुक्रवार आफूलाई कोरोना संक्रमण भएको...
नागरिक निगरानी सञ्जाल सिन्धुलीले सिन्धुली बजार क्षेत्रमा व्यवस्थित बधशाला बनाउन पुनः कमलामाई नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
सञ्जालका संयोजक बेदराज दाहालले नगर प्रमुख खड्गबहादुर खत्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल बधशाला निर्माण थाल्न माग गरेका हुन् ।
नागरिकको स्वास्थ्य जस्तो जटिल विषयसँग सरोकार...
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्थानीय तह निर्वाचन २०६९ का लागि मतदाता नामावली अद्यावधि सम्बन्धी शुक्रबार सरोकारवाला निकायसङ अन्तरक्रिया गरेको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तय गरेका कार्यक्रमहरूबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।
निर्वाचन अधिकारी पुष्पाकुमारी झाले...
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँ दिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन्।
प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न भेटवार्ता गरेका छन्। त्यस अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका साथै...
सिन्धुलीः सत्तारुढ दल एकिकृत माओवादी केन्द्र संद्धान्तिक रुपमा च्यूत भएको र राष्ट्रघाती संझौता एमसिसी पारित गरेर देश र जनताप्रति गद्दारी गरेको आरोप लगाउँदै पार्टी परित्याग गर्नुभएकी माओवादी बाग्मती प्रदेश कमिटी सदस्य संगिता माझीले आज नेकपा एमालेका तर्फबाट मरिण गाउँपालिकाको...