देश संघियतामा गएसँगै स्थानिय सरकारले गाँउमै सरकार रहेको अनुभुती दिन थालेको ५ वर्ष पुरा हुने चरणमा छ । आफ्ना जनतालाई सरकारको प्रत्यक्ष अनुुभूति गराउनेतर्फ स्थानिय सरकारका र त्यसका अधिकारीहरुको सक्रियताले आधारभूत तहका जनतामा संघीयताको थेरै भएपनि महशुस गरिरहेकै छन्...
सिन्धुलीः कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आफुले सिकेको ज्ञान र शिपलाई व्यवहारमा प्रयोगगर्दै ढाका बुनाई तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न आग्रह गर्नुभएको छ ।नगरपालिकाको उधोग शाखा अन्तर्गत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मार्फत सञ्चालित ढाका वुनाई सिप...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बारेमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्। कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूलाई गठबन्धनको बारेमा धेरै चर्चा गर्न आवश्यक नरहेको भन्दै गठबन्धनप्रति व्यङ्ग्य गरे।
‘गठबन्धनबारे धेरै चर्चा गर्न मन छैन, कठैबरा बिचरा...
एमालेले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै ६ वटा संकल्प गरेको छ। ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको संकल्प...
सरकारले निजामती कर्मचारीहरुको तलबभत्तामा १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक बर्ष २०७९÷०८० को बजेटमार्फत सरकारले १५ प्रतिशतले तलव बृद्धि गरेको हो । सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ । बढेको तलबमान साउन १ गतेबाट लागू...
सर्वसाधरणको भान्सा चल्नै नसक्ने गरी भएको चर्को महङ्गीविरूद्ध उपत्यकामा जनप्रदर्शन गर्ने निर्णय गरेको नेकपा (एमाले) ले सबै जनसंगठनहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ ।
एमाले महासचिव शंकर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनसंगठनका अध्यक्ष तथा प्रचार बिभाग प्रमुखहरुको भेलामा...
आज कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन देशभर धुमधामसँग मनाइँदै छ। आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने प्रचलन छ। त्यस्तै, बुबा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरि...
नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार राति अबेरसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
बैठकमा सिफारिस भएर आएका...
समाजसेवी निलिमा गुरुङले जिल्ला कारागार सिन्धुलीका महिला कैदीबन्दीका लागि आवश्यक सामग्री सहयोग गरेकी छिन ।
बुधबार विहान महिला अभियन्ताहरुको साथमा कारागार पुगेर उनले छोरा आरोग्य लामिछाने गुरुङको पाँचौ जन्मोत्सवको अवसरमा कारागारका महिला कैदीबन्दीलाई लत्ताकपडा, टेलिभिजन र पानी तताउने जग हस्तान्तरण...
दुई सातादेखिको शीतलहरका कारण बढ्दै गएको चिसोले पर्साको जनजीवन नराम्ररी प्रभावित भएको छ । दिनभरि घाम नलाग्ने र सँगै चल्ने चिसो हवाका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
दैनिक ज्यालादारी गरी परिवार पाल्नेलाई कठिनाइ भएको छ । बिहानको समयमा...












