ललितपुरः नेकपा एमाले बागमती प्रदेश सल्लाहकार परिषदको पूर्ण बैठक आज सम्पन्न भएको छ । सल्लाहकार कमिटी अध्यक्ष रामशरण आलेमगरको अध्यक्षतामा भएको पूर्ण बैठक एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख...
असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र...
काठमाडौं: रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता दिनेश त्रिपाठी र युवराज सफलले सर्वोच्चमा रिट निवेदन दायर गरेको हुन्। रिट दर्ता प्रक्रियामा...
जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले...
सरकारले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा नेपाल मात्र लेख्ने भनी गरेको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । उनले ट्वीटरमार्फत शुक्रबार सरकारको उक्त निर्णय ठीक रहेको भन्दै नेपालको नामको अगाडि विशेषण थप्न...
प्रहरीले ५ लाख ८४ हजार अवैध भारतीय रुपैयासहित वीरगन्जका एक मनी चेन्जर सञ्‍चालकलाइ पक्राउ गरेको छ। अवैध भारतीय रुपैयाँ सहित पक्राउ पर्नेमा बीरगंज महानगरपालिका ९ स्थित रहेको मनोकामना मनी चेन्जरका सञ्‍चालक गोपाल प्रसाद सोनार रहेका छन्। विदेशी मुद्राको अवैध कारोबार भइरहेको...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने...
कोरोना संक्रमणका कारण पर्सा जिल्लामा लगाइएको निषेधाज्ञा थप गरिएको छ। जिल्लाभरिमा अहिले लगाइएको निषेधाज्ञालाई जेठ १३ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरिएको छ। डिसिसिएमसीको बुधबार बसेको बैठकले जिल्लामा जारी गरिएको निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको...
गैर सरकारी संस्था सामुहिक सरोकार समाज सिन्धुलीले एक कार्यक्रमका बीच मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोछ । गाउँपालिकामा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष नवराज पहाडीले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई अस्थायी कोभिड अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु...
- Advertisement -

भरखरै प्राप्त