नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये एक जना मकवानपुरका ३७ वर्षीय पुरुष...
प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा केपी ओली नेतृत्वको नेकपाले नै सूर्य चिह्न पाउने ठोकुवा गर्नुभएको छ । पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै नेता पोखरेलले सूर्य चिह्न आफूहरुले नै...
सर्वोच्च अदालतबाट निर्णायक राजनीतिक पराजय भोगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको प्रतिद्वन्द्वी समूहसँग थप भिडन्तमा जाने संकेत दिएका छन्। शुक्रबार उनले नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई पदमुक्त गरेका छन्। गुरुङले ओलीको यो कदम अर्थहीन भएको...
राष्ट्रिय युवा संघ, नेपालले एक प्रेस विज्ञप्ती जारीगर्दै संघका केन्द्रीय कमिटि सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं।१० वाल्टिङ्ग निवासी मिलन सापकोटाको कोरोना संक्रमणका कारण निभएको खबरले स्तब्ध बनाएको जनाएको छ । गत २०७८ बैशाख १० गते कोरोनाको...
सर्वोच्च अदालतले नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न/नगराउन आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीलगायतले दिनुभएको रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले आज यस्तो आदेश दिएको हो । ‘सुविधा सन्तुलनको दृष्टिले हेर्दा अहिले नै अध्यादेश कार्यान्वयन गर्नुको औचित्य देखिन...
सुनकोशी ५ रामटारको गंगटेखोलाको पुलको छेउमा आज साँझ एम्बुलेन्स दुर्घटना भएको छ । उदयपुरको रौतामाई गाउँपालिकाको मर्कुचीबाट बिरामी काठमाडौ पुर्याएर फर्किएको स १ च १८ ६० नम्वरको एम्बुलेन्स दुघंटनामा परेको हो । सडकबाट उक्त उम्वुलेन्स कुलोमा खसेको हो भने...
प्रमुख प्रतिपक्षी दल एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज बिज्ञप्ती जारी गरी पुर्जा बितरणको अवस्थामा रहेको बेला आयोग खारेजको निर्णय भएको भन्दै कडा आपत्ति जनाउनु भएको...
फगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले उद्धार गरिदिन आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले...
प्रमुख प्रतिपक्षी दल नेकपा कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरकमिटीको आयोजनामा आज शिक्षक तथा वुद्धिजिविहरुको भेला सम्पन्न भइको छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु कमलजंग राई, उमादेवी कोइराला, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, फाल्गुणी शर्मा, एमाले नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठलगातले आ आफ्नो...
- Advertisement -

भरखरै प्राप्त