सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १...
काठमाडौ: निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोग पुगेका छन्। पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, प्रकाश शरण महतलगायत नेताहरू आयोग पुगेका हुन्। त्यसक्रममा सञ्चारकर्मीसँग बोल्दै खड्काले आफूहरूले आयोगको निर्णय नमान्ने बताए।...
गुल्मीको चन्द्रकोटमा किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो। आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएको चन्द्रकोट...
मोबाइल प्रयोगकर्ताको फोन १४ घण्टासम्म अवरुद्ध गरे बापत नेपाल टेलिकमले १५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। मोबाइलमा पर्याप्त रिचार्ज गरेता पनि पूर्व जानकारी नदिइ सेवाग्राहीलाई हैरानी दिएको र त्यसबाट उसलाई आर्थिक मानसिक क्षति पुगेको ठहर गर्दै पाटन उच्च अदालतले...
नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बारको कार्यसमितिले शनिबार श्रेष्ठको नाम सिफारिस गरेको हो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनी ४ वर्षका लागि परिषद्को सदस्य हुनेछन् । श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन्। बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै  प्रचण्डले यस्तो बताएका हुन्। उनले आफूहरुको नियती पेरु र श्रीलंकाको सशस्त्र विद्रोहको...
सरकारले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ। काठमाडौँ जिल्ला प्रशासनको सूचनाअनुसार सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाहरुबाहेक अन्य सबै सेवाहरु बन्द गरिएको पनि सूचनामा उल्लेख...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
तीनपाटन गाउँपालिका वडा नं. १ खारखोला दोभानका अमृतवहादुर प्रधान अहिले खेतलमा धान रोप्नका लागि तयारी गरिरहेका छन् । तर उनलाई आफुले रोप्न लागेको धानखेत नजिकै आइपुगेको चँदाहा खोलाले कतिबेला बगाउने हो ? भन्ने चिन्ताले सताउन थालेको छ । लगातारको...
- Advertisement -

भरखरै प्राप्त