नेपाल निवास कोटेश्वरमा देउवा र नेपालबीचको छलफलमा मिसिए प्रचण्ड

Group of people working at a food factory doing quality control on the production line

विपक्षी गठबन्धनका नेपाली काँग्रेससभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालबीचको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन्।

उनीहरुबीचको छलफल अहिले नेपाल निवास कोटेश्वरमा भइरहेको छ। संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक पक्षमा देउवा र प्रचण्डसँगै उभिएका नेपाल पछिल्लो पटक पार्टी एकताको दबाबमा परेका छन्।