प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिदै

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली । फोटोः प्रधानन्त्रीको निजी सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। एक घण्टा आगडि भएको बैठकमा स्थ प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव पेश गरिसकेका छन् भने कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले विक्षमा मतदान गर्ने घोषणा गरिसकेका छन् । त्यसपछि उक्त प्रस्तावमा मतदान हुने छ।