संविधान संशोधनमाथि संसदमा छलफल सुरु

निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ।

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी छिन्।

उनको प्रस्तावपछि दलीय आधारमा विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।