कर्णाली प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ । मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमित हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का...
नेकपा एमालेले कर्णाली प्रदेशका चारजना सांसदको सांसद पद खारेज हुने गरी कारबाही गर्ने निर्णय गरेको छ। एमालेका तर्फबाट कर्णाली प्रदेशसभा सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। उनीहरुले ‘फ्लोर क्रस’...
दाङका कोरोना भाइरसबाट संक्रमित ७९ वर्षीय बृद्धको कोहलपुरमा मृत्यु भएको छ। कात्तिक २१ गते कोरोना पुष्टि भएपछि बृद्ध होम आइसोलेशनमा बसेका बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति साढे १२ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो...
सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित फेला नपरेकोमा परीक्षण गर्दा रुकुममा दुई जना फेला परेको सुर्खेतमा चर्चा चलेको छ ।  वाहिरबाट आएका व्यक्तिलाई -यापिड परीक्षण गर्दा दुई जनामा शंकास्पद भेटिएको बताइएको छ ।  यसबारेमा थप परीक्षणका लागि वाहिर पठाउने कि...
बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपापालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। उनले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। वडाध्यक्ष नेपालीलाई आवश्यक सोधझपुछका लागि बोलाइउको जिल्ला प्रहरी...
सुर्खेतमा एक युवाको क्वारेन्टिनबाट घर फर्किएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका वडा नम्बर १ को हाँसेका २० वर्षे युवाको रहेको जनाइएको छ । उनको बिहीबार बिहान मृत्यु भएको हो । जेठ ७ गते भारतबाट फर्किएर नगरपालिकाको जनता...
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई पदमुक्त गरेका छन् । शाहलाई जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री शाहीले सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् । शाहको काम कारबाही उचित नभएको...
नेकपा)को केन्द्रीय तहको नेतृत्व तहमा उत्पन्न गुटबन्दी, चरम अविश्वासको अन्त्य नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लिएर एकाएक विवाद चुलिएको छ। नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराउन भूमिका खेलेको भन्दै निलम्बन...
नेपाली कांग्रेसले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् । बिहीबार डडेलधुरामा पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् । ‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित...
डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै उनीहरुलाई रोक्न स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्। आदर्श–७ नवाघरकी मानबहादुर...
- Advertisement -

भरखरै प्राप्त