नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो। उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ। त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ। पाँच...
डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ। कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने गरेको भन्दै उनीहरुलाई रोक्न स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेको स्थानीले बताएका छन्। आदर्श–७ नवाघरकी मानबहादुर...
बाजुराको एक क्वारेन्टिनमा रहेका युवक मृत फेला परेका छन् । बडिमालिका नगरपालिका वडा नम्वर २ भौनेरामा रहेको सत्यवादी माविको क्वारेन्टिनमा युवक मृत फेला परेका हुन् । बडिमालिका नगरपालिका वडा नम्वर २ माझिगाउँका ४५ वर्षीय युवक मृत फेला परेको जिल्ला प्रहरी...
मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने भन्दै तय गरिएको बैडक अन्ततः स्थगित भएको छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुमध्ये कालिकोटका कुर्मराज शाहीलाई दलको सचेतक, मुगुका चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर...
भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ । नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको...
 जुम्लामा क्वारेन्टीनमा रहेका एक व्यक्तिका बिहीबार राती मृत्यु भएको छ । चन्द्रनाथ नगरपालिका वडा नम्बर ८ को धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टीनमा ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । यस अघि बर्दियामा बस्दै आएका ती व्यक्ति गत जेठ २१ गते...
बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै...
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ। कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो। रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको...
कर्णाली प्रदेशका प्रमुख विपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले निरन्तर अडान लिँदा कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको धेरै दिन भएको छैन। यसो त शाहीसहित ६ जना कांग्रेसका सांसदले संसद अवरुद्ध गरेपछि कर्णाली...
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिश अनुसार आजबाट शैक्षिक संस्थामा पठनपाठन सुरु भएको हो। सीसीएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक...
- Advertisement -

भरखरै प्राप्त