बाँकेमा भएको गाडी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो । नेपालगञ्जको भेरी अस्पतालका...
नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५ हजार नागरिकसम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ।
कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि...
भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
नेपालगञ्जको रुपैडिया ठूलो संख्यामा नेपालीहरु भित्रिए, ७ सय भारतीय पनि बाहिरिएको स्थानीय प्रशासनले बताएको छ । गए राती उनीहरुलाई ल्याउने र पठाउने काम गरिएको हो ।
नेपालगञ्ज नाकाको भारततिर रुपैडिहामा एक हजार पाँच सय बढी नेपाली नेपाल आएका हुन् ।
नाकामा...
नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा ल्याइएको छ।
स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा ल्याएको हो।
इलाका प्रहरी कार्यालय, कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा...
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन् ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।
उपचारका लागि अर्घाखाँची...
मंगलबार कपिलवस्तुमा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितहरु मायादेवी गाउँपालिका ४ का ४०,४२ र ४५ वर्षिय पुरुषहरु र वडा नं ३का २० वर्षिय पुरुष रहेका छन् ।
योसँगै कपिलवस्तुमा कोरोना संक्रमित हुनेको संख्या ४७ पुगेको जिल्ला...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ।
सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
बिहानै गाउँमा हल्ला फैलियो– क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको मृत्यु भयो। छिनभरमै हल्ला नयाँबस्तीमा पुग्यो। मृतक युवाको घर थियो, नयाँबस्ती।
गाउँबाट मान्छे आउँदै गए। नरैनापुर गाउँपालिका वडा नं. ५ मा रहेको दिपेन्द्र मावि, भोजभगवानपुरमा ठूलो संख्यामा मानिसहरु जम्मा भए। भीड...
बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। यसअघि धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी २९ वर्षीया सुत्केरीको कोरोना...