बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् । बुधबार साँझ ७ बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जिप दुर्घटना...
देशभरको मौसम शुक्रबार सामान्यदेखि पूर्ण बदली भइ पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ। हाल...
व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिका छन्। अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज (शनिबार) मृत भेटिएछि यतिबेला गाउँ शोकमा डुबेको छ। मृतक विपीनको...
पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो...
बागलुङमा रहेर राजनीति गर्दै आएका बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका आवद्ध उनी मंगलबार एमाले प्रवेश गरेका हुन् । राष्ट्रिय जनमोर्चामा रहेर लामो समय गाविस अध्यक्ष बनेका गल्कोट ११ रिघाका नेपाली त्यसपछि...
काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ६८ जनाको शव निकालिएको छ ।  आइतबार बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।  विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४...
नेपालमा थप। गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । ती पुरुष कतारबाट आएका थिए । कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो । उनी...
कांग्रेस महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन्। शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा उनले भने, ‘अघिल्लो पटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन। कांग्रेसका...
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी इन्चार्जसमेत रहेका गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नु नै गैरराजनीतिक...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश कसैको बिर्ता नभएको बताउनुभएको छ । समृद्धिका लागि पदयात्राअन्तर्गत विहीबार पर्वतमा आयोजित कार्यक्रममा केही पहिचानवादीले एमालेको यात्रालाई कोशीमा अवरोध गर्ने सन्दर्भलाई लिएर सो गर्नुभएको छ । नेकपा एमाले...
- Advertisement -

भरखरै प्राप्त