सर्वोच्च अदालतले निर्दोष व्यक्तिलाई फसाउन प्रयोग हुने लागू औषधबारे अनुसन्धान गर्न आदेश दिएको छ। दुई भारतीय नागरिकलाई प्रहरीले नौ वर्ष अघि पोखरामा लगाएको लागू औषध सम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले तुरुन्तै नष्ट गर्नुपर्ने त्यस्ता वस्तु प्रहरीले कहाँबाट प्राप्त गर्छन्...
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ। बिहान ९ बजेपछि मतदान सुरु भएको हो।  प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला  विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण...
राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान हुँदै छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। शान्ति सुरक्षा, स्वास्थ्य मापदण्डलगायत निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ की १०१ वर्षीया मनमायाँ तामाङको अगाडि नगरप्रमुख खड्गवहादुर खत्रीले हातजोड्दै भन्नुभयोः आमा हामी तपाईलाई दुध दिन आएका हौं । नगरप्रमुख खत्रीको भनाई सुनेपछि उनी पहिला त छक्क परिन् र भनिन्ः तपाई को हो...
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारीगर्दै तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन् ।तीनै तहको निर्वाचन एकैपटक गर्ने कि फरक...
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा  १६ हजारर ६५४ नमुनाको पीसीआर परिक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७...
नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिको बैठक माघ २७ गते बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो । शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै २७ गते बैठक बोलाएका हुन् । सर्कुलरमा...
स्थानीय तहको चुनाव कुनै पनि बहानामा पछि धकेल्नु संविधानविपरीत हुने नेकपा एमालेले जनाएको छ। अहिलेको सरकारको ६ महिना पूरा भएको सन्दर्भमा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्। पत्रकार...
सरकारले कानुनका जानकारहरुले कार्यकाल सकिनुभन्दा दुई महिनाअघि स्थानीय तहको चुनाव गर्ने ऐनको प्रावधान संशोधन गर्न सुझाव दिएका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ मा कार्यकाल सकिनुभन्दा दुई महिनाअघि चुनाव हुुनपर्ने भन्ने व्यवस्था संविधानको धारा २२५ विपरीत रहेको...
नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् । युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं...
- Advertisement -

भरखरै प्राप्त