पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग आज छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...
नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन् ।
आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए ।
काठमाडौँमा बिहीबार आयोजित...
एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै महासचिव पोखरेलले सुदृढ संगठन बनाउन १० बुँदे सहमति कार्यान्वयन हुने प्रष्ट पार्नुभएको हो ।
संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले...
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले परमादेश सरकारले मुलुकलाई गम्भीर समस्यामा पारेको बताएको छ । एमाले महासचिव इश्वर पोखरेलले आज बिज्ञप्ती जारी सरकारको रवैयाप्रति खेद ब्यक्तसमेत गर्नुभएको छ ।
‘सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान र संसदीय लोकतन्त्रको मर्मविपरीत परामादेशबाट प्रधानमन्त्री...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्काले एमाले जनताको पार्टी भएकाले आगामी निर्वाचनमा ठूलो दलका रुपमा स्थापित हुने बताउनुभएको छ । उहाँले पार्टीका केही नेताका कारण पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको बताउँदै...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ।
सोमबार काठमाडौँमा र्यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्।
नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको लोकतान्त्रिक आदर्श र संस्कार खतरामा परेको निष्कर्ष निकालेको छ।
सोमबार पार्टी कार्यालयमा बैठकले गरेर रामचन्द्र पौडेल पक्षले संस्थापन पक्षले अधिवेशनका क्रममा अलोकतान्त्रिक व्यवाहार देखाएको जसले गर्दा पार्टीको आदर्शमै शंका गर्नुपर्ने सम्मको अवस्था आउन लागेको...
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार अढाइ बजे बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ ।
आफ्ना १४ जना सांसदलाई पदबाट बर्खास्त गरेको सूचना सभामुखले प्रकाशित नगरेसम्म त्यस्तो बैठकमा सहभागी हुनुको अर्थ नरहेको एमाले संसदीय दलकी सचेतक शान्ता...
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त हुनुभएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।
देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव...












