सिन्धुलीमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवस २०२१ विभिन्न कार्यक्रम गरि मनाईएको छ । शुक्रबार अपाङ्गता भएका व्यक्तिलाई ह्वील चियर, शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गर्दै दिवस मनाईएको छ । बिहान जनज्योति माध्यमिक विद्यालय फोस्रेटार परिसरमा दुई जना...
सिन्धुलीको कमलामाई, कालिमाई, रामेश्वरधाम, लंगुरखोलाको महादेवस्थानलगायतका क्षेत्रमा मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व बिहीबार बिहान मनाइँदैछ ।
त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् ।...
सिन्धुलीमाढीमा संघिय संसद् प्रतिनिधि सभा विकास तथा प्रविधि समितिले आयोजना गरेको अन्तरक्रिया गरेको छ । मदन भण्डारी लोकमार्ग निर्माणका क्रममा भएका समस्याहरूका बारेमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो ।छलफलमा सहभागीहरूले आफूहरूलाई पेलेर र झुक्क्याएर सडक विस्तार गर्ने कार्य प्रति...
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमाको अवसरमा सिन्धुलीमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको छ । जुनार स्तम्भ नजिक सिन्धुली बहिरा संघ सिन्धुली, अपाङ्ग कल्याण संघ सिन्धुली, सिन्धुली अपाङ्ग महिला संघ सिन्धुलीको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
“हाम्रो प्राथमिकताको आधार अपाङ्गता...
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा आज माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले भाषण गर्नुभयो । तर, अनपेक्षितरुपमा सबैभन्दा बेसी चर्चा चाहिँ नेकपा मालेका महासचिव सीपी मैनालीको भाषणले पाएको छ । क्रान्तिकारी बिरासत बोकेका पुराना कम्युनिष्ट नेता हुनुहुन्छ...
सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बिदा बस्न सुझाव दिएका छन्।
पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरुको बिहीबार बिहान प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरुले प्रधानन्यायाधीश राणालाई बिदामा बस्न सुझाव दिने निष्कर्ष निकालेका हुन्।
गठबन्धनको बैठकपछि सञ्चार मन्त्री एवं सरकारका...
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
बाग्मती प्रदेशमा कांग्रेसका लोकप्रिय नेता मानिएका बानियाँले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बानियाँले आफ्नो उम्मेद्धवारी घोषणा गरेका...
नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताउनु भएको छ । दशौं महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताउनु भएको हो । उहाँले पार्टीलाई सिद्धान्त, विधि,...
नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन्। उनले हालसम्म १९७६ मत पाएकी छन्।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु...
सोमबार बिहान ९ बजे सुरु हुने भनिएको एमाले नेतृत्व चयनका लागि मतदान प्रक्रिया अन्तत: मंगलबार बिहान ४ बजे सुरु भएको छ।
अध्यक्ष केपी ओली, भीम रावल, बिष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका नेताहरुले सुरुमै मतदान गरेका छन्। अध्यक्ष पदका दुई प्रत्यासी ओली...












