नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
‘मसँग शायद अब धेरै वर्ष समय...
राष्ट्रिय मानव अधिकार आयोगले आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदिन सरकारसँग आग्रह गरेको छ । आयोगले वुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा आपराधिक घटनाका दोषीलाई...
विवेकशील साझा पार्टीले सरकारले ल्याउन लागेकाे अध्यादेश असंवैधानिक भएको बताएको छ । काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख छ ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी नयाँ सरकार बन्ने प्रक्रियाको...
अखिल नेपाल महिला संघ सिन्धुलीले हिसां पिडित महिलालाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ । ४३ औँ लैगिंक हिसां विरुद्धको १६ दिने अभियानको अवसर पारेर अनेम संघ सिन्धुलीले सुरक्षित आवसगृह सेफहाउसमा रहेका हिसां पिडित महिलाका लागि खाद्य सामाग्री सहयोग गरेको...
नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा...
आम निर्वाचन २०७९ निर्वाचन गत मंसिर ४ गते सकिए संगै यसको परिणाम पनि आइसकेको छ । जित्ने उम्मेदबारको मन खुसी छ । हार्ने उम्मेदबारको मन दु:खी भएको छ । निर्वाचनमा हारजित स्वभाबिक प्रक्रिया हो । एउटा दलको उमेदवारले जित्दै...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको...
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १ सय २५ मतगणना भएको छ । हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख...
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपेक्षाकृत सिट हासिल नभएको निष्कर्ष निकालेको छ । शनिबार बसेको पदाधिकारी बैठकले चुनावी परिणामको प्रारम्भिक समीक्षा गरेको हो । बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधिसभामा अपेक्षाकृत सिट हासिल नभएको प्रारम्भिक समीक्षा रहेको बताए ।
‘बैठकमा चुनावी...
नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर...











