अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा...
आज हामीले कमरेड पुष्पलालको ४७ औं स्मृति दिवश मनायौं । दिवश मनाउँदै गर्दा वा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दा धेरै कुराहरुको स्मरण भयो ।२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले...
खबर हाम्रो फैसला तपाईको भन्ने मुल मन्त्रसहित सिन्धुलीबाट प्रकाशन प्रारंभ भएको सन्देश जनप्रिय साप्ताहिकले आजबाट आफ्‌नो प्रकाशनको २२ वर्ष पुरागरी २३ औं वर्षमा प्रवेश गरेको छ । यस अवधीमा जनताले भोगेका समस्याहरुलाई उठान गर्दा वा प्रकाशन गर्दा ज्यान मार्ने...
नेपालमा १८ वर्ष भन्दामुनिका किशोरीहरुको प्रजनन अण्ड खरिद गरि महगो मुल्यमा केही अस्पतालाले बिक्री गर्ने गरेको कुरा सार्वजनिक भएको छ । यस विषयमा मानव अधिकारको दृष्टीकोणमा गम्भिर अपराध मानिन्छ । यस सम्बन्धमा-अन्तर्राष्ट्रिय कानुनी प्रावधान:क. बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको...
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
लप्सीको पाउँ अर्थात अमिलो देख्ने बितिकै जोकोहीको मुख रसाउँछ । भक्तपुरका टेलरिङ्ग व्यवसायी देवका श्रेष्ठको पनि यस्तै भयो । टेलरिङ्ग व्यवसाय गर्दा गर्दै उहाँले आफूले मात्र अमिलोको रसपान गरेनन, व्यवसाय नै परिवर्तन गरी चम्पक पाऊँ उद्योग नै खोल्न पुग्नु...
सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका नौ वटै स्थानीय तहलाई संभावित जोखिमका लागि राहत प्रतिकार्यको तयारी गर्न निर्देशन दिएको छ । जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले गरेको निर्णयलाई पालिकामा पठाउँदै जिल्ला प्रशासनले राहत तथा प्रतिकार्यको तयारी गर्न र जोखिमपूर्ण...
सिन्धुली: माओवादी केन्द्र बागमती प्रदेश कमिटीले सिन्धुलीको बिवादास्पद कमलामाई र दुधौली नगरकमिटीलाई खारेज गरिदिएको छ । सिन्धुलीमा पार्टीभित्र गुटगत गतिविधी मौलाएको निश्कर्ष सहित एक पक्षीय रुपमा नगरअधिवेशन गरी घोषणा गरिएको दुबै कमिटीलाई खारेज गरिदिएको बिबरण सन्देश जनप्रियलाई प्राप्त भएको...
सिन्धुली/प्रहरीले राजमार्ग चेकजाँचका क्रममा गएराती एक क्न्टिल गाँजा बरामद गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीका अनुसार मकवानपुरको कुलेखानीबाट ल्याइएको भनिएको उक्त गाँजा बोकेको प्रदेश २–०३–००१ च ५६७१ नम्बरको बोलेरो र चालक वर्ष १९ का गोपाल साहलाई ...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीले १८ औं गणतन्त्र दिवशको अबसरमा आज साँझ दिप प्रज्वलन गरेको छ । सिन्धुली स्थित लोकतान्त्रिक चोकमा आयोजना गरिएको दिप प्रज्वलन कार्यक्रमलाई सम्वोधनगर्दै नेकपा एमालेका केन्द्रीय सदस्य कमलजंग राईले नेपाली जनताको त्याग र बलिदानीबाट...
- Advertisement -

भरखरै प्राप्त